जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

शेयेर गर्नुहोस

Share on facebook
Share on twitter
Share on whatsapp
Share on linkedin
Share on email

कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अायाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ । ‌ संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अनुगमन अधिकृत पवनजंग मल्लले सहजिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा नेफ्स्कुनले संचालन गरेकाे जाेखिममा अाधारित साकाेस सुपरिवेक्षण कार्यक्रम (कर्बस्) मा सहभागी कैलाली र कञ्चनपुरका सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्ष लगायत प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । प्रत्येक ३ महिनामा फरक फरक साकाेसले पालाे मिलाएर अायाेजना गर्ने कार्यशाला यस पटक जनकल्याणले अायाेजना गरेकाे हाे । कार्यक्रममा अागामी कार्यशाला टीकापुर स्थित नाेबेल साकाेसले २०७८ फागुन १४ गते शनिवार अायाेजना गर्ने सहमति भएकाे छ । कार्यक्रम काेअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकाेसका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्
Highlights

मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्। एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको

अझै पढ्नुहोस्
Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्